विदेश

रणनीतिक जलक्षेत्रमा अमेरिकी सैन्य कारबाही: तेल ट्यांकरको इन्जिन कक्ष ध्वस्त

सेन्टकमले मंगलबार जारी गरेको विज्ञप्ति र भिडियो फुटेजअनुसार अन्तर्राष्ट्रिय जलक्षेत्र हुँदै इरानको प्रमुख तेल निर्यात केन्द्र 'खार्ग टापु'तर्फ अघि बढेको उक्त जहाजलाई अमेरिकी सेनाले रोक्ने प्रयास गरेको थियो। ...