विदेश

हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

करिब २८० जना यात्रु बोकेर बंगलादेशको टेकनाफ क्षेत्रबाट सुरु भएको थियो। मानव तस्करहरूले राम्रो भविष्य र रोजगारीको प्रलोभन देखाई साना र कमजोर बनावटका डुंगामा मानिसहरूलाई कोचाकोच गरी चढाएका थिए। ...