साउदी विदेश मन्त्रालयले प्रारम्भिक अनुसन्धानबाट यी ड्रोनहरू इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूले आफ्नो भूमिबाट प्रहार गरेको जनाएको छ। घटनापछि बगदादले अनुसन्धान सुरु गर्दै इरानसँग सीमा जोडिएको निसान प्रान्तका एक...
राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा ह्यारी र मेघनको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले नै गर्ने उल्लेख छ। शाही घरानाका वरिष्ठ अधिकारी लर्ड...
काठमाडौँ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि आठवटा विमानस्थलमा करिब १ लाख ७० हजार यात्रु प्रभावित भएका छन् । यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा...
दुर्घटनापछि ६० भन्दा बढी दमकल तथा उद्धार टोली परिचालन गरिएको थियो । घटनास्थलमा इन्धन चुहावट भएपछि आगो नियन्त्रणसँगै सुरक्षाको काम जारी राखिएको अधिकारीहरूले बताएका छन्...
पूर्वी नुसा तेङ्गारा प्रान्तको एन्डेबाट ६८ किलोमिटर उत्तर-उत्तरपश्चिममा १० किलोमिटर गहिराइलाई केन्द्रबिन्दु बनाएर गएको ७.७ म्याग्निच्युडको भूकम्पपछि फ्लोरेस टापु र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति...
अध्यागमन सल्लाहकार तथा भिजा क्वेष्ट यूकेका निर्देशक विष्णु खरेलका अनुसार रोजगारदाताहरूले कम्प्लायन्स पूरा नगर्दा, न्यूनतम ज्याला नदिँदा, होलिडे पे नगर्दा र तोकिएको पोजिसन अनुसार काम...
इरानको मुख्य सैन्य कमान्ड 'खातम अल-अन्बिया' केन्द्रीय मुख्यालयले पनि इरानी सशस्त्र सेनाको अनुमति र निगरानीबिना कुनै पनि व्यापारिक जहाज वा तेल ट्याङ्करले होर्मुज जलडमरूमध्य सुरक्षित...
विश्वकै प्रमुख तेल तथा ग्याँस ढुवानी मार्गका रूपमा रहेको 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा ल्याउनका लागि अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनुपर्ने मुख्य सर्त इरानले...
यसअघि अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत रहेका अडानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी...
उनी ठूलो आकारको ‘एयर फोर्स वन’ विमानमा चढेको देखिए पनि पछि सो विमानबाट अलग्गिएर सानो सी-३२ए विमानमार्फत टर्कीबाट बाहिरिएको वासिङ्टन पोस्टले सोमबार प्रकाशित गरेको समाचारमा...
कोलम्बियाको कफी उत्पादक पहाडी क्षेत्रको अर्को सहर मनिजालेसमा पनि संरचनात्मक क्षतिका कारण केबलकार सेवा बन्द गरी यात्रुहरूको उद्धार गरिएको त्यहाँका नगरप्रमुखले जानकारी दिएका छन्। ...
यसअघि गत साता दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच कूटनीतिक सम्झौता भई होर्मुज जलघाँटीबाट सहज रूपमा जहाज आवतजावत पुनः...
बोर्डका गाजाका लागि उच्च प्रतिनिधिले इजरायलको च्यानल १२ लाई बताएअनुसार इजरायललाई “प्रक्रियालाई एक मौका दिन” आग्रह गरिएको छ र ७ अक्टोबर २०२३ मा हमासले गरेको...