काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सरकार कसैले ढाल्न नसक्ने बताएका छन् । जेन–जीले काठमाडौंमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ...
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदनलाई स्वीकृत गरेसँगै गुरुङलाई क्लिन चिट दिँदै पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारको यो नयाँ निर्णयसँगै गुरुङले दोस्रो...
आज दिउँसो ३ बजे आयोजना हुने शपथ ग्रहण कार्यक्रमका लागि प्रधानमन्त्रीको कार्यालयले राष्ट्रपति कार्यालय (शीतल निवास) मा आवश्यक पत्राचार गरिसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
यसरी राज्यका दुईवटा महत्वपूर्ण निकायहरूबाट अनुसन्धानको प्रक्रिया चलिरहेकै संवेदनशील समयमा गुरुङले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने राजनीतिक दाबी प्रस्तुत गरेका छन्। ...
आफ्नो छानबिन प्रक्रिया सकारात्मक रूपमा टुङ्गिने र सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पिने सम्भावनाप्रति सङ्केत गर्दै गुरुङले कार्यकर्ता र शुभेच्छुकमाझ एउटा फरक आग्रह समेत राखेका...
उनीहरूले हिरासतमा रहेका नागरिकमाथि राजनीतिक दबाब र धम्की दिने कार्यबारे निष्पक्ष छानबिन गर्न, पूर्वगृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको सत्यतथ्य सार्वजनिक गर्न, मानवअधिकार उल्लंघन गर्ने दोषीमाथि कारबाही...
समितिले पूर्वगृहमन्त्री गुरुङसँग यसअघि नै बयान लिइसकेको छ। बयान लिनुपूर्व समितिले उनीमाथि लागेका आरोपहरूका विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूसँग आवश्यक परामर्श गर्नुका साथै उनको सम्पत्ति विवरण...