संविधान संशोधन #प्रतिनिधिसभा

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको क्षेत्र अब कानुनी रुपमा नेपाली भूभाग, राष्ट्रपतिबाट भयो विधेयक प्रमाणीकरण

लिपुलेक, कालापानी तथा लिम्पियाधुरासहितको नेपाली भूभाग अब संवैधानिक तथा कानुनी रुपमा नै नेपाली क्षेत्र कायम भएको छ । बिहीबार राष्ट्रियसभाबाट पारित विधेयक आजै राष्ट्रपतिबाट प्रमाणीकरण भएको हो । विधेयक प्रमाणीकरणसँगै...