राप्रपा

राप्रपाको दलको नेतामा शाही, ओली प्रमुख सचेतक

बिहीबार  बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको छ । २१ फागनुमा सम्पन्न निर्वाचनमा शाही पार्टीबाट निर्वाचित एक्ला सांसद हुन् । यस्तै, प्रमुख सचेतकमा भने खुश्बु ओली...