राजा माग्दै राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

राजा माग्दै राप्रपाको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय झण्डा बोकेको विशाल र्‍याली निकालिएको छ । बुधबार बृहत् मोटरसाइकल र्‍यालीसहित राप्रपा सडकमा निस्किएको हो । 
 
र्‍यालीमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

उनीहरुले राजतन्त्र पुर्नबहालीको मागसहित सडकमा प्रदर्शन गरेका हुन् ।