केपी शर्मा ओली

जो जहाँ छ, त्यहीँ रहेर दशैं‌ मनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । ...

धेरै पढिएको