खेलकुद

रंगशालामा झगडा गर्ने खेलाडीलाई ५ खेलसम्म प्रतिवन्ध, दश हजार रुपैयाँ जरिवाना

काठमाडौँः अखिल नेपाल फुटबल संघ (एन्फा) ले पुस २१ गते मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबको खेल सकिएपछि रंगशालामा झगडा गर्ने खेलाडीलाई कारबाही गरेको छ । एन्फाको अनुशासन समितिको बैठकले...