लिभरपूल एस्टोन भिल्ला संग ५-० गोल अन्तरले पराजित

लिभरपूल एस्टोन भिल्ला संग ५-० गोल अन्तरले पराजित

काठमाडौं : काराबाओ कप अन्तगत गए राती भएको लिभरपूल र एस्टोन भिल्ला बिचको खेलमा एस्टोन भिल्लाले लिभरपूल माथि ५.० को सानदार जित निकालेको छ । एस्टोन भिल्लाकै घरेलु मैदानमा भिल्लाले उत्कउत प्रदर्शन गर्दै काराबाव कपको सेमी फाईनलमा पुगेको छ ।

लिभरपूलको सबै सिनियर खेलाडीहरु अहिले क्लब वर्ल्ड कपका लागी कतारमा गएको हुनाले लिभरपूलले यो हार भेहोरेको हो । जुनियर टिम खेलाएको लिभरपूलले पाँच गोल खान पुगेको हो । लिभरपूलले आफनो क्लब ईतिहासमै सबै भन्दा कम उमेर सृ्महका खेलाडी खेलाएको हो, खेलाडीहरुको औंसत उमेर नै १९ वर्ष रहेको थियो ।