ला लिगामा आज बार्सिलोनाले स्पेनियोलको समना गर्ने

ला लिगामा आज बार्सिलोनाले स्पेनियोलको समना गर्ने

एजेन्सी : ला लिगा अन्तगत आज बार्सिलोना डार्बीमा शिर्ष स्थानको बार्सिलोनाल र पुछारको स्पेनियोल बिच प्रतिपर्धा हुदै छ । यो खेल दुबै बार्सिलोना र स्पेनियोलको लागी महत्वपृ्र्ण रहेको छ । बार्सिलोना आफनो पुरानो प्रतिद्वंद्वी स्पेनियोललाई हराउदै शिर्ष स्थान अझ मक्का पर्ने दाउमा छ ।

बार्सिलोनाल र स्पेनियोल बिचको खेल नेपाली समय अनुसार रातीको १:४५ बजे स्पेनियोलको घरेलु मैदानमा हुने भएको छ । पछिला पाँच खेल मध्य एक खेल पनि जितन नसकेको स्पेनियोलले आफनो घरेलु मैदानको फाईदा नउठनउने देखिएको छ । बार्सिलोनाले यो खेल हारेमा र रेअल मद्रिडले उसको खेलमा जित निकालेमा रेअल मद्रिड चिर प्रतिद्वंद्वी बार्सिलोनालाई उछिनदै शिर्ष स्थानमा उक्लिने छ । यस कारण बार्सिलोनालाई खेलमा जितकै आवश्यकता छ ।