खेलकुद

इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डको अग्रता

एजेन्सी : इंग्ल्याण्डविरुद्धको टी-२० शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ । पहिलो टी-२० जित्दै १–० को अग्रता बनाएको न्यूजिल्याण्ड दोस्रो टी-२०मा पराजित भएपछि इंग्ल्याण्डले सिरिज १–१ को बराबरीमा ल्याएको थियो...

ताजा समाचार