प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको वर्षको शुरुआतमै हार

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको वर्षको शुरुआतमै हार

एजेन्सी : प्रिमियर लिग अन्तरगत हिजो राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले नायाँ वर्षको शुरुआतमै हार बेहोरेको छ । हिजो भएको आर्सनल र म्यानचेस्टर युनाइटेड बिचको खेलमा युनाइटेड आर्सनल संग २-० गोल अन्तरले खेल गुमाउन पुगेको छ । यसले गर्दा युनाइटेडको नायाँ वर्षको शुरुआत नमिठो पराजय भोग्नुपर्‍यो । ।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियम भएको खेलमा सुरुआत देखीनै आर्सनलले युनाइटेड माथि आफामे दबदबा बनाइको थियो । पहिलो हाफको ८ मिनेट पनि बितन नपाउदै आर्सनलले निकोलस पेपेको सान्दार गोल मारफत १-० अग्रहता लिइको थियो । पहिलो हाफमा निकैनै आक्रमक देखिएको आर्सनलले फेरी ४२ औं मिनेटमा सकरातिसको गोल मारफत आर्सनलले २-० को अग्रहता बनायो। दोस्रो हाफमा युनाइटेडले खेलमा फरकिने धेरै प्रयास गरे पनि युनाइटेड खेलमा फरकन सकेन । निर्धारित समयसम्म पनि युनाइटेडले कुनै जवाफी गोल फर्काउन नसकेपछि आर्सनलले युनाइटेड माथि २-० को सान्दार जित निकालेको छ।