समाज

भारतमा एक नेपालीको गोलीहानी हत्या

काठमाडौं : भारतमा एक नेपालीको गोलीहानी हत्या भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० खड्गपुर अमरैयाका २२ वर्षीय डम्बर यादवलाई भारतबाट फर्कंदै गर्दा अज्ञात समूहले गोली प्रहार गरेको हो । बोदेबर्साइन...