कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौँ दीप प्रज्वलन

कोरोना भाइरसका कारण ज्यान गुमाएकाको सम्झनामा काठमाडौँ  दीप प्रज्वलन

काठमाडौँ : चीनको उहान शहरमा कोरोना भाइरसका कारण ज्यान गुमाएका व्यक्तिको सम्झनामा काठमाडौँमा बुधबार दीप प्रज्वलन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि चिनिया राजदू राजदू होउ यान्छी ।

कोराना भाइरसका कारण अहिले संम चिनमा १००० बन्दा बढिले आफनो ज्यान गुमाई सकेका छन् भने ४०००० बढी मानिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको तत्काल रोकथाम नभए साढे चार करोड मानिसको मृत्यु हुन सक्ने आँकलन हङकङको पब्लिक हेल्थ मेडिसिनका प्रोफेर गेब्रियल लेउले बताएका छन् ।