समाज

झापालाई केन्द्र बनाएर ५ म्याग्नीच्यूडको भूकम्प

झापा । झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्यूडको भुकम्प गएको छ । बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले...