समाज

चीनको क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको मृत्यु

काठमाडौं :चीनमा कोरोना भाइरसका संक्रमित राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएको छ । क्वारेन्टाइन भवन भत्किएर फसेका २२ मध्ये ४ जनाको ज्यान गएको हो । चीनको क्वानझोऊमा...