समाज

कर्णालीमा स्वास्थ्यकर्मी नै बिरामीका रक्तदाता

जुम्ला : जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले नै त्यहाँका बिरामीलाई समय–समयमा रगत दिन बाध्य भएका छन् ।एकपटक दिएको रगत ३५ दिनसम्म मात्रै मिति हुने भएकाले...