समाज

काठमाडौँ उपत्यकामा आज थपिए ६४७ जना कोरोना संक्रमित

काठमाडौँ । विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ । ...