काठमाडौँ : विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ...
चितवन : चितवनको इच्छाकामना–५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो...
कञ्चनपुर : कञ्चनपुरमा रक्सी सेवन गरेर बुवाले छोराको हत्या गरेका छन् । भिमदत्त नगरपालिका २ उल्टाखामका डम्मर चन्दले बुधबार राति अत्याधिक रक्सी पिएर कैँची प्रहार...
काठमाडौं : नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार गर्न खोज्ने ४ जना चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेल क्षेत्रका नेपाली होटल व्यवसायीलाई खुकुरी प्रहार...
ओखलढुंगा : ओखलढुंगामा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । विरगञ्जबाट ओखलढुंगाको रुम्जाटारतर्फ आउदै गरेको प्रदेश नं ३–०१०२२ च ३१८३ नम्बरको बोलेरो...
धादिङ : धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ मिलनटारमा कानूनअनुसार उमेर नपुगेकी किशोरीको विवाह दिउँसो रोकिएपनि राती सुटुक्क बेहुलाको घर पठाएको खुलेको छ। १८ वर्षीया...
काठमाडौ : कोरोना भाइरस संक्रमण फैलन नदिन कुवेतले सबै देशसँगको हवाई उडान रोक्ने निर्णय गरेको छ। कुवेतले भोलिदेखि लागू हुने गरी सबै देशसँगको अन्तर्राष्ट्रिय आवतजावत...
बागलुङ : घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’...
काठमाडौँ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको...
ललितपुर : ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाले यहाँभित्र रहेका समूहका महिलालाई मास्क बनाउने तालीम दिइरहेको छ । बजारमा कोभिड–१९ को सङ्क्रमण बढ्नसक्ने अवस्थामा मास्कको अभाव...
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि...
अमरगढी : डडेल्धुराका गाउँगाउँमा ग्रामीण सडकको पहुँच बढेसँगै युवाहरुको ड्राइभिङ तालिममा आकर्षण बढ्दै गएको छ । जिल्ला सदरमुकामको उग्रतारा टे«निङ सेन्टरमा चालू आर्थिक वर्षको सात...
काठमाडौँ : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको पारमाणविक विधेयक, २०७५ पारित गरेको छ ।...
काठमाडौं : सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत...