समाज

महामारीबाट अर्थतन्त्र बचाउन  १७ अर्ब ७८ करोड  विश्व बैंकले नेपाललाई ऋण दिने

काठमाडौं । कोरोना भाइरसको महामारी र यसको नियन्त्रण गर्न अपनाइएका प्रतिबन्धात्मक व्यवस्थाका कारण प्रभावित अर्थतन्त्रको पुनरुत्थान गर्न विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर (१७ अर्ब ७८ करोड रुपैयाँ) ऋण...