समाज

‘नेपालको दु:ख देख्न सकेनौँ, फटाफट काम गरेर सिलिन्डर पठाउन सफल भयौँ’

काठमाडौं ।  ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलण्डर नेपाल ल्याएको हो । ...