समाज

वरिष्ठ गायक तथा   संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो । ...