समाज

मंसिर २ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। ...