समाज

कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना, परिवारका सदस्य होम आइसोलेसनमा

काठमाडौं । कोरोनाभाइरससँग लडिरहेका दिग्गज कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । छातीमा सामान्य समस्या देखिएपछि उनलाई शुक्रबार ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकको सल्लाहमा अस्पतालमा नै राखेर...