समाज

नेपालमा थप २ जनामा देखियाे काेराेना संक्रमण, संक्रमितकाे संख्या ५९ पुग्याे

काठमाडौं । नेपालमा थप दुई जना काेराेना संक्रमित थपिएका छन् ।  रुपन्देही र बाँकेमा गरि २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५...