तस्वीरमा हर्नुहोस् वाग्मतीमा र्‍याफ्टिङ (फोटोफिचर)

तस्वीरमा हर्नुहोस् वाग्मतीमा र्‍याफ्टिङ (फोटोफिचर)

काठमाडौं । बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ¥याफ्टिङ गरेर नदी महोत्सव गरिएको छ । नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सीज् (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज ‘नदी महोत्सव तथा महाजलयात्रा’ गरिएको हो । महोत्सव बाजागाजासहित सुरु गरिएको थियो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताहरूले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । आज सफाई अभियान्ताहरुले नदी समेत सरसफाई गरेका थिए । 

तस्वीरहरः