मन्त्रीको गाडीमा आगजनी गर्ने प्रदर्शनकारीविरुद्ध गोली चल्दा एक युवाको मृत्यु

मन्त्रीको गाडीमा आगजनी गर्ने प्रदर्शनकारीविरुद्ध गोली चल्दा एक युवाको मृत्यु

काठमाडौं । बालकुमारी घटनामा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रहरीको गोली लागेका एक युवकको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बतायो ।