राजनीति

नेकपा नेता पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक हल्ला फिजाउने पक्राउ

पूर्वसांसद तथा संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अनन्त पौडेल र कोरोना सङ्क्रमित उनकी श्रीमतीका बारेमा भ्रामक प्रचार गर्दै सामाजिक सञ्जालका अफवाह फैलाउने नितेश रिजाललाई मकवानपुर प्रहरीले पक्राउ...