राजनीति

संविधान संशोधन विधेयक आज संसद्‌मा पेस हुँँदै, हाेला त पारित सर्वसम्मत ?

काठमाडौं । संविधानमा नेपालको नयाँ नक्सासहितको निशान छाप समावेश गर्ने गरि सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव आज संसद्‌मा पेस हुने भएको छ । संसद सचिवालयले आइतबारको सम्भावित कार्यसूचीमा संशोधन विधेयक...