काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पुष्पकमल दाहाल प्रचण्डको प्रशंशा गरेका छन् । भट्टराईले कम्युनिस्ट आन्दोलनमा प्रचण्डको भूमिकाबारे बोल्दै उनको प्रशंसा गरेका हुन् । ...
नवलपरासी । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई धम्क्याएको भन्दै टोले गुण्डाको संज्ञा दिएका छन् । हुप्सेकोट गाउँपालिका नवलपरासी...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पछाडि फर्काउने कुरा स्वीकार गर्न नसकिने बताएका छन् । राष्ट्रिय सेवा दलबाट दीक्षित क्याडेट विषयक सेमिनारको उद्घाटन गर्दै...
काठमाडौं । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको...
काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फागुन १२ गतेदेखि सत्याग्रहमा बस्ने पुनः चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा लगातार प्रदर्शन गर्दै...
विराटनगर । सत्ताधारी दल नेकपा ओली समुहले विराटनगरमा शक्ति प्रर्दशन सभा आयोजना गर्दैछ । विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको खाली मैदानमा नेकपा ओली समुहले आज...
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रुपमा बिभाजन भएपछि नेताहरु ओली पक्ष र प्रचण्ड-नेपाल पक्षमा विभाजित हुने क्रम जारी रहेको छ ।...
काठमाडौं । विभाजित नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्को समूह प्रचण्ड–माधव समूहसँग वार्ता गर्न दूतहरू पठाइरहेको खुलेको छ । ओली पक्षले प्रचण्ड-नेपालसँग...
काठमाडाैं । प्रधानमन्त्रीको सचिवालयले उपराष्ट्रपति, सभामुख र संबैधानिक निकायका पूर्वप्रमुखहरु प्रति तुच्छ टिप्पणी गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा लामो...
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्टहरुसँगै कहिल्यै पनि मिल्न नहुने बताएका छन् । नेपाल प्रेस युनियन नवलपरासी पुर्वको आयोजनामा शुक्रबार कावासोतीमा भएको...
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन विसं २०७८ भदौ ७ देखि १० गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा तालिमप्राप्त पूर्वलडाकु खटिएका छन्। सरकारले पूर्व पदाधिकारीहरूलाई उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता लगेपछि प्रचण्डको सुरक्षामा...
इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गरेका छन् । आज बिहीबार इलाममा नेकपा ओली...
काठमाडौं । प्रदेश सभाको बैठक अविलम्ब बोलाउन माग गर्दै नेकपा प्रचण्ड(नेपाल समूहका सांसदहरूले बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । मुख्यमन्त्री...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस ५ गते सुरु भएको बैठक प्रतिनिधिसभा विघटन विरुद्धको विरोध कार्यक्रमका कारण स्थगित हुँदै आएको छ।