राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सांसदकाे प्रश्नकाे जवाफ दिँदै (LIVE)

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ दिँदै छन् । नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत...