बाँके । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि बाँकेमा लकडाउन घोषणा गरिएको छ। आज ९बुधबार० बेलुकी १२ बजेबाट लागु हुनेगरी नेपालगञ्ज उपमहानगर क्षेत्रमा एक साताका लागि लकडाउन घोषणा गरिएको हो।
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति हस्तान्तरण गरेका छन् । राम(सीताका मूर्ति हस्तान्तरण गर्न प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान आयोजना...
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए...
काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक पाण्डे, यादव र कल्पना पाण्डे लुम्बिनी प्रदेश सरकार बनेदेखि नै मन्त्री बन्ने प्रयासमा थिए । नेकपा विवादले मुख्यमन्त्री...
काठमाडौं । एमाले मुख्यालय थापाथलीबाट सञ्चालन भएको छ। यही वैशाख १ गतेदेखि पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट पूर्णरुपमा सञ्चालन भइरहेको हो। कार्यालय अहिले सञ्चालन भए पनि...
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन...
काठमाडौं । उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सोमबार नियुक्ति गरेकी...
काठमाडौं । माओवादी केन्द्रले आज दिउँसोका लागि स्थायी कमिटी बैठक डाकेको छ। बैठक केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी...
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त तीनजना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीहरूले आइतबार साँझ प्रदेश प्रमुख गोविन्दप्रसाद...
काठमाडौं । अर्थ मन्त्रालयका दश सहसचिवहरूको सरुवा भएको छ । मन्त्रीस्तरीय निर्णयबाट दश जना सहसचिवहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ । सहरमहालेखा नियन्त्रकमा थानप्रसाद पंज्ञानी,...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना नभएको बताएका छन् । सभापति देउवाले...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका रामवहादुर थापा बादललाई गृहमन्त्रीमै पुनःनियुक्ति गरेका छन् । बादललाई आजै साँझ ५ बजे राष्ट्रपति निवासमा सपथग्रहण...
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकलाई एमसीसी बैठकको संज्ञा दिएका छन्।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार बिहान...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ। शुक्रबार बसेको प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिएका हुन्। सभामा उपस्थित ३७ जना...