राजनीति

तक्मामा चुच्चे नक्सा हराएपछि प्रधानमन्त्रीलाई भीम रावलले लगाए यस्तो आरोप

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले प्रदान गरेको तक्मामा नेपालको चुच्चे नक्सा हटाएको भन्दै आपत्ति जनाएको छ।  उनले ट्विटरमार्फत रष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्सामा...