राजनीति

आइसोलेसनमा रहेका प्रचण्डले ओलीलाई पठाए नयाँ प्रस्ताव

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल आइसोलेसनमा रहेका छन् । आफ्ना सुरक्षाकर्मीमा कोरोना देखिएपछि प्रचण्ड ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन्  । ...

ताजा समाचार