राजनीति

वामदेवको प्रस्ताव ओलीद्वारा अस्वीकार

एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका एमाले नेता वामदेव गौतमले २८ फागुनको निर्णय फिर्ता लिन गरेको आग्रहलाई अध्यक्ष केपी ओलीले अस्वीकार गरेका छन् । ...