बुटवल । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ । ...
बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसंग माग गरेका छन् । ...
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै नयाँ सरकार गठन हुने भएको छ। नेकपा ९एमाले०का संसदीय दलका नेतासमेत रहेका पोखरेलले राजीनामा दिएसँगै नयाँ...
अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै पार्टीमा समानान्तर अभ्यास गरिरहेको एमालेको खनाल–नेपाल समूहले विदेशस्थित भातृ संगठन पुनर्गठन थालेको छ । उक्त समूहले हिजो...
काठमाडौं । नेकपा एमाले पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले शनिबार एक वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलनमा लागेका सबै नेता-कार्यकर्ताहरुले आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित...
काठमाडौं । नेपाली कांग्रेसक प्रभावशाली नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले कोरोना महामारी भयावह बन्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट...
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । सरकारसँग तीन बुँदे सहमति गरेको नेकपाभित्र लामो समयदेखि अन्तरविरोध र विवाद रहँदै आएको थियो ।...
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई तत्काल कारबाही गर्नुपर्ने...
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले पुनः शपथग्रहण गरेका छन्। तीनै जनालाई आज कर्णाली प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले शपथ गराएका हुन्। यही वैशाख ३ गते बसेको...
गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ। प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि...
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । पौडेलले बुधबार नेता माधवकुमार नेपाल समूहलाई बाहिर राखेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बुधबार मध्यान्ह १२ बजेदेखि कलंकीस्थित मेगा पार्टी प्यालेसमा बैठक जारी रहेको एक नेताले...