राजनीति

केन्द्रीय सदस्यमा कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कांग्रेसका केन्द्रीय  सदस्य र कर्मचारीलाई कोरोना देखिएपछि  आज बस्ने बैठक स्थगित भएको हो। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे...