बालुवाटारमा सिसिएमसीको बैठक सुरु

बालुवाटारमा सिसिएमसीको बैठक सुरु

काठमाडौं । कोभिड - १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

कोरोना महामारीले भयावहरुप लिइरहेका बेला चल्नुपर्ने कदमका विषयमा बैठकमा छलफल हुने जनाइएको छ। बैठकमा करोना महामारीबारे गरिएका तयारी र चाल्नु पर्ने कदमबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रीफिङ गरिने उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।