राजनीति

कांग्रेस कार्यकर्ता म सभापति भएको देख्ने चाहन्छन् : महामन्त्री डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । बिहीवार चितवनमा पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावी विरोधलगायत काम गर्न...