राजनीति

कांग्रेसले देशलाई अधिनायकवाद र प्रतिगमनमा जान दिँदैन: नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन नेपाली काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले सङ्घीय लोकतान्त्रिक...