राजनीति

भ्रष्टाचारसम्बन्धी आरोपलाई ध्यान दिँदै प्रधानमन्त्री ओलीले पदत्याग गर्नु उपयुक्त : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नु उपयुक्त भएको बताएका छन्। बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले प्रधानमन्त्री ओली यस्तो टिप्पणी...

ताजा समाचार