राजनीति

सरकारले सुरक्षामा कटौती गरेपछि पूर्वराजा शाहका स्वकीय सचिवले गृहलाई पठाए यस्तो पत्र

काठमाडौं । सरकारले भीआईपीको सुरक्षामा व्यापक कटौती गरेको छ । बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा कटौती गर्दै सरकारले जिम्मेवारी पनि हेरफेर गरेको छ । मन्त्रिपरिषदबाट पारित अति विशिष्ट...