ओलीको जालझेलमा नपर्न झाँक्रीको नेपाललाई सुझाव

ओलीको जालझेलमा नपर्न झाँक्रीको नेपाललाई सुझाव

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जालझेलमा नपर्न आफ्नो समूहका नेता माधव कुमार नेपाललाई सुझाव दिएकी छन्।

नेतृ झाँक्रीले सर्वोच्च अदालतको फैसलापछि सरकार बन्ने र विश्वासको मत प्राप्त गर्ने काम बाँकी रहेको भन्दै त्यसअगावै झालझेलमा पर्न नहुने उल्लेख गरेकी हुन्।

पार्टीको कार्यदलले विवाद सल्टाउन अन्तिम प्रयास गरिरहेको र ओली-नेपाल भेट भएर कुरा मिल्नै लागिरहेका बेला झाँक्रीले आफ्नो समूहलाई सचेत गराएकी हुन्।