राजनीति

ओली समूहले युवा संघको संयोजकबाट दीपशिखालाई हटायो

काठमाडौं । नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संंयोजकबाट हटाएको हो । सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले...