राजनीति

अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास छ– गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले दायाँबायाँ फैसला गर्दैन भन्ने विश्वास रहेको बताएका छन् । संविधानमा लेखिएका बाहेक काल्पनिक कुराको व्याख्या अदालतले गर्न...