राजनीति

संवैधानिक इजलासमा रहेका अर्का न्यायाधीशमाथि पनि उठ्यो प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनविरुद्धको रिटमा भइरहेको सुनुवाइका क्रममा वकिलहरुले अर्का न्यायाधीश तेजबहादुर केसीमाथि पनि प्रश्न उठाएका छन्। ...