महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको प्रस्तावमा के छ ? (पूर्णपाठ)

महामन्त्री गगन थापाले पेश गरेको २१ पृष्ठको प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधान कार्यान्वयनर पार्टी सुदृढीकरणका सन्दर्भमा सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन् । लाामो समयपछि बसेको केन्द्रीय समिति बैठकमा उनले दुई–दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका छन् ।

पार्टी मुख्यालय सानेपामा बसिरहेको बैठकमा उपसभापति, महामन्त्रीहरूले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा समेत प्रस्ताव पेश गरेका छन् ।

केन्द्रीय समिति बैठकमा गगन थापाले रोखका प्रस्तावको पूर्णपाठः