राजनीति

प्रधानमन्त्री निवासमा कसरी छिर्‍यो कोरोना ? के हो संक्रमणको स्रोत ?

प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार र प्रमुख स्वकीय सचिवका साथै निवासमा खटिएका ६३ सुरक्षाकर्मीलगायतमा कोरोना संक्रमण देखिएको छ । ...