राजनीति

कस्तो छ, अस्पताल भर्ना भएका नेकपा नेता खनालको स्वास्थ्यावस्था ?

काठमााडैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका स्वकीय सचिव...